२५ देखि ६५ वर्षका विवाहित महिलाहरुको लागि निःशुल्क पाठेघरको मुखको क्यान्सरको परीक्षणका लागि स्वास्थ्य प्राविधिकहरुसँग कुरा गर्नुहुँदै नगर प्रमुख श्री तेजन खनालज्यू ।