सामग्री खरिद गर्ने प्रयोजनको लागि पशु औंषधी पसल/एग्रो भेट/ भेट फर्मा/औंषधी कम्पनी/ कृषक समूह/ समिति/ सहकारीहरुले आवश्यक कागजात संलग्न राखी नगरपालिकाको कार्यालयमा सूचिकृत गर्ने सम्बन्धी सूचना ।