बौद्ध धर्मावलम्वीहरुको सम्मान तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सिद्धिचरण नगरपालिकाद्वारा स्रष्टापार्क क्षेत्रमा निर्मित बौद्ध स्तुपाको समुद्घाटन सिद्धिचरण नगरपालिकाका नगर प्रमुख श्री मोहन कुमार श्रेष्ठज्यूबाट आज मिति २०७८ माघ ४ गते सम्पन्न भयो ।