नगर प्रहरी सेवाका हवल्दार पद संख्या १ (एक) र नगर प्रहरी जवान पद संख्या ४ (चार) मध्ये २ (दुई) खुल्ला र २ (दुई) महिला पदपूर्तिका लागि लिइएको परीक्षामा सफल हुनु भएका उम्मेद्वारहरुको अन्तिम नतिजा प्रकाशन गरिएको सूचना ।