नगरपालिकाको कार्यालयमा सरुवा भई आउनु भएका प्रमुख प्रशासकीय अधिकृत श्री बलराम लम्सालज्यूलाई सफल कार्यकालको शुभकामना सहित स्वागत गर्नु हुँदै आदरणीय नगर उपप्रमुख श्री केदारबाबु बस्नेतज्यू (२० भाद्र, २०७९)।