जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्र.ना.उ. श्री गोविन्दराज काफ्लेज्यू सरुवा भई काठमाण्डौँ जान लाग्नु भएको हुँदा वहाँले पुर्याउनु भएको अतुलनीय योगदानको कदर गर्दै सफल कार्यकालको शुभकामना सहित विदाई गर्नुहुँदै नगर प्रमुख श्री मोहन कुमार श्रेष्ठज्यू ।