जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा सरुवा भई आउनु भएका प्रहरी नायब उपरिक्षक (D.S.P.) श्री गोविन्दराज काफ्लेज्यूलाई सफल कार्यकालको शुभकामना सहित स्वागत गर्नु हुँदै नगर प्रमुख श्री मोहन कुमार श्रेष्ठज्यू l