भूउपयोग क्षेत्र वर्गीकृत नक्सा बमोजिम कित्तागत विवरण सुधार गरिएको हुँदा भूउपयोग कार्यक्रम कार्यान्वयन निर्देशिका, २०८१ को दफा २८ बमोजिम सर्वसाधारणको जानकारीका लागि १५ (पन्ध्र) दिने सूचना प्रकाशन गरिएको छ । तत् सम्बन्धमा कुनै संशोधन गर्नुपर्ने भएमा सम्बन्धित वडा कार्यालयमा आवश्यक कागजात सहित १५ (पन्ध्र) दिन भित्र निवेदन पेश गर्नहुन सम्बन्धित सबैको लागि अनुरोध छ ।