ओखलढुंगा जिल्लाका प्रहरी नायब उपरिक्षक श्री रुपेश खड्काज्यू National Police Academy महाराजगञ्ज, काठमाण्डौँमा सरुवा भै जान लाग्नु भएको हुँदा कार्य सफलताको शुभकामना सहित प्रहरी नायब उपरिक्षकज्यूलाई बिदाई गर्नु हुँदै नगर प्रमुख श्री मोहन कुमार श्रेष्ठज्यू l