सिद्धिचरण नगरपालिकाको शैक्षिक क्यालेन्डर–२०८२ अन्तिम प्रकाशनअघि सुझावका लागि प्रस्तुत

सिद्धिचरण नगरपालिकाको शैक्षिक क्यालेन्डर–२०८२ को डिजाइन सम्पन्न भई छपाइ प्रक्रियामा छ। अन्तिम प्रकाशनअघि सरोकारवालाहरूको सुझावका लागि प्रस्तुत गरिएको छ। कृपया आफ्नो बहुमूल्य सुझाव दिनुहुन अनुरोध छ।