सरुवा भई आउनु भएका प्रमुख जिल्ला अधिकारी श्री बन्दना राईज्यू र सहायक प्रमुख जिल्ला अधिकारी श्री कुलशेखर अर्यालज्यूलाई स्वागत गर्नु हुँदै नगर प्रमुख श्री मोहन कुमार श्रेष्ठज्यू, उपप्रमुख श्री इच्छा कुमारी गुरुङज्यू l