सिद्धिचरण नगरपालिका वडा नं. १२ र ओखलढुङ्गा युथ फाउण्डेशनद्वारा आयोजित नगरक्षेत्र भित्रका अन्तर मा.वि. छात्रा (महिला) भलिबल प्रतियोगिताको उद्घाटन सत्रमा खेलाडी टिमहरुलाई शुभकामना प्रदान गर्नु गर्नुहुँदै नगर प्रमुखज्यू।