सिद्धिचरण नगरपालिकाका जनप्रतिनिधिज्यूहरुको सम्मानमा आयोजित स्वागत तथा विदाई कार्यक्रममा उपस्थित हुनु भएका नवनिर्वाचित नगर प्रमुख श्री तेजन खनाल (तेजेन्द्र) ज्यू तथा निवर्तमान नगर प्रमुख श्री मोहन कुमार श्रेष्ठज्यू ।