"लैंगिक हिंसा विरूद्वकाे १६ दिने अभियान" काे क्रममा आज दाेस्राे दिन ज्येष्ठ नागरिक दिवा सेवा तथा मिलन केन्द्र उद्घाटन एवं ज्येष्ठ नगारिक स्वास्थ्य परिक्षण साथै रसायन औषधी वितरण गर्दै सिद्धिचरण नगरपालिका र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी