राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आयोजना एवं नेपाल सरकारका सचिव श्री बेगेन्द्रराज शर्मा पौड्यलज्यूको उपस्थितिमा जनप्रतिनिधि र कर्मचारीहरु बीच भएको आयोगका सिफासि र कामकारबाही सम्बन्धी १ दिने अन्तरकृया कार्यक्रमको झलक ।