जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्र.ना.उ. श्री गोविन्दराज काफ्लेज्यू सरुवा भई काठमाण्डौँ जान लाग्नु भएको हुँदा सफल कार्यकालको शुभकामना सहित विदाई गर्नुहुँदै प्रमुख प्रशासकीय अधिकृत श्री विनोद कुमार दाहालज्यू।