कोभिड-१९ को दोस्रो लहरको महामारी फैलिई रहेको अवस्थामा संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरण गर्नका निमित्त जिल्ला अस्पताल रुम्जाटार र सामुदायिक अस्पताल सोब्रुलाई सर्जिकल मास्क र स्यानिटाइजर हस्तान्तरण गर्नु हुँदै नगर प्रमुख श्री मोहन कुमार श्रेष्ठज्यू