मूख्य पर्यटकीय स्थलहरु

यस नगरपालिकाको मूख्य पर्यटकीय स्थलहरु निम्न बमोजिम रहेको छन् |

  •       ऐतिहासिकस्थल ओखल आकारको ढुङ्गा,
  •       युगकवि सिद्धिचरण श्रेष्ठको जन्मस्थल
  •       रुम्जाटास्थित पक्की विमानस्थल
  •        रुम्जाटारमा निर्माणाधिन वौद्ध गुम्वा
  •        थामडाँडा र लगलगेडाँडा (भ्यू टावर निर्माणको लागि प्रस्तावित)
  •       चम्पादेवी र झाँक्रीढुङ्गा (ऐतिहासिक र धार्मिक महत्वका स्थानहरु)
  •        रुम्जाटार विमानस्थलबाट देउराली टोडके हुँदै र ओखलढुङ्गाबाट सोलु सल्लेरी हँुदै सर्वोच्च शिखर सगरमाथासम्म पैदलमार्गको पहुँच ।
  •       परम्परागत पेशामा आधारित रुम्जाटारको राडीपाखि र भेडापालन व्यवसाय
  •       नेवार, गुरुङ् , तामाङ् , राई र शेर्पा समुदायको संस्कृतिमा आधारित परम्परागत सांस्कृतिक झाँकी