यस नगरपालिका अन्तरगत वडा नं. ६, ७ र १० का कृषकहरुलाई नगरपालिकाको कृषि शाखाबाट ५० % (प्रतिशत) मूल्य अनुदानमा उपलब्ध गराइएको सिल्पाउलिन प्लाष्टिक टनेल वितरण गर्नु हुँदै सिद्धिचरण नगरपालिकाका शाखा अधिकृत श्री नइन्द्रराज राईज्यू l (१९ पौष, २०७७)