विश्वब्यापीरुपमा फैलिएको कोरोना भाइरसको कारण मानवको स्वास्थ्यमा पार्न सक्ने प्रभाव तथा प्रतिकार्यको लागि सुरक्षित रहन आज नगर प्रमुख श्री मोहन कुमार श्रेष्ठज्यू समक्ष सर्जिकल मास्क र स्यानिटाइजर हस्तान्तरण गर्नुहुँदै समाजसेवी श्री हङ्शराज वाग्लेज्यू ।