विवरण उपलब्ध गराउने सम्बन्धमा

एकिकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (IEMIS) को online data प्रमाणीकरण तथा नगर कार्यपालिकाको कार्यालयबाट शिक्षक/कर्मचारीको व्यक्तिगत बैंक खाता मार्फत सोझै तलब भत्ता भुक्तानी गर्ने प्रयोजनका लागि विवरण आवश्यक भएकाले सबै किसिमका स्थायी, करार, राहत, प्राविधिक धार प्रशिक्षक, विज्ञान प्रशिक्षक, उमावि अनुदान, प्रदेश स्वयमसेवक शिक्षक, शिक्षण सिकाइ अनुदान, विद्यालय कर्मचारी, विद्यालय सहयोगी, बाबिके स.का.लगायत सम्पूर्ण शिक्षक कर्मचारीहरुको यथार्थ विवरण प्रमाणित गरी हार्डकपीका साथमा बैंकको चेकको फोटोकपी र यो फाराम भरी सफ्टकपी समेत मिति २०८१ असार २५ गतेभित्र शिक्षा शाखामा पेश गर्नुहनु अनुरोध छ ।

Supporting Documents: