नगरपालिकाको अन्तर स्थानीय तह अवलोकन भ्रमणमा आउनु भएका खैरहनी नगरपालिका चितवनका नगर प्रमुख लालमणि चौधरीज्यू लगायत नगरपालिकाका पदाधिकारी तथा कर्मचारीहरुलाई स्वागत एवम् मायाको चिनो प्रदान गर्नु हुँदै नगर प्रमुख श्री मोहन कुमार श्रेष्ठ