ओखलढुङ्गा जिल्लाका प्रहरी नायब उपरीक्षक श्री सुकदेव खनालज्यू सरुवा भई यस जिल्लाबाट अन्यत्र जान लाग्नु भएकोमा आज नगर प्रमुख श्री तेजन खनालज्यूले फेरी भेटौँला कार्यक्रम मार्फत बिदाई गर्नु हुँदै ।