भूकम्प प्रतिरोधी भवन निर्माणका लागि ७ दिने डकर्मी तालिमको समापन कार्यक्रममा प्रशिक्षार्थीहरु लाई प्रमाण पत्र प्रदान गर्नु हुँदै नगर प्रमुख श्री मोहन कुमार श्रेष्ठज्यू